Saturday, April 4, 2009

तिम्रो हरेक समयमा सुख नै सुख होस् म जहिले पनि तिमीलाई सम्झन्छु अर्को जन्ममा तिमी पक्कै मेरो हुनेछौ ।

तिम्रो हरेक समयमा सुख नै सुख होस् म जहिले पनि तिमीलाई सम्झन्छु अर्को जन्ममा तिमी पक्कै मेरो हुनेछौ । अनी म तिम्रो मैले अहिलेसम्मा गल्ती गरेको भए माफ गरिदेउ ल

Friday, April 3, 2009

तिमीलाई जन्म दिनको हार्दिक शुभकामना र तिमीलाई मैले केही दिन सकिन किनकी म गरीब छु .

तिमीलाई जन्म दिनको हार्दिक शुभकामना र तिमीलाई मैले केही दिन सकिन किनकी म गरीब छु त्यसैले अर्को जन्ममा म धनी बुवाको छोरा भएर जन्मने छु अनी है